नियम ४७
जायजेथाबाट क्षतिपूर्ति असूल उपर गरिने
(१) नियम ४६ बमोजिमको म्याद भित्र सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकले क्षतिपूर्तिको रकम नबुझाएमा सो म्याद नाघेको तीन महिनाभित्र क्षतिपूर्ति पाउने व्यक्ति वा संस्थाले त्यस्तो व्यक्ति, संस्था वा प्रस्तावकको जायजेथा
खुलाई क्षतिपूर्ति असूल उपर गरी पाउन प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा प्रमुख जिल्ला अधिकारीले क्षतिपूर्ति बुझाउनु पर्ने व्यक्ति, संस्था वा प्रस्तावकको जायजेथा प्रचलित कानुन बमोजिम लिलाम बिक्री गरी क्षतिपूर्तिको रकम भराई दिई बाँकी रकम प्रचलित कानुनको रीत पु¥याई लिन आए
सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकलाई फिर्ता दिनु पर्नेछ ।